काठमाडौं । मुकुन्द भट्टको निर्देशनमा तयार भएको नेपाली फिल्म ‘लप्पन छप्पन २’ को ट्रेलर महाशिवरात्रिको अवसर पारेर बिहिबार सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक समारोहमा उक्त फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । यो फिल्म आगामी चैत २७ गतेदेखि प्रदर्शन हुँदैछ । फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर,…