११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

बुटवलमा मगर दिवसको अवसरमा ‘कानुङ साँझ’ कन्सर्ट हुँदै

बुटवल । मगर दिवसको अवसर पारेर बुटवलमा ‘कानुङ साँझ’ नामक सांगीतिक कन्सर्ट आयोजना गरिने भएको छ । चिया कफी प्रोडक्सन टीमले सबै जातजाति र समुदायलाई एकै ठाउँमा ल्याएर मनोरञ्जन प्रदान गर्नुका साथै सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित उक्त कन्सर्ट आयोजना गर्न लागेको हो । आयोजकले आइतबार बुटवलमा पत्रकार सम्मेलन गर्दै फागुन १५ गते…