२९ बैशाख २०८१, शनिबार | May 12, 2024

पाँचौ अन्तराष्ट्रिय चलचित्र महोत्सव :’चिसो मान्छे’लाई उत्कृष्ट चलचित्र र ‘घुर्रा’लाई उत्कृष्ट लघुचलचित्रको अवार्ड

काठमाडौं । पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवमा 'चिसो मान्छे'ले उत्कृष्ट चलचित्र र 'घुर्रा'ले उत्कृष्ट लघुचलचित्रको अवार्ड प्राप्त गरेको छ । चलचित्र चिसो मान्छेको लेखन तथा निर्देशन दिपेन्द्र के खनालले गरेका हुन् । चिसो मान्छेबाटै नायिका स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेकी छिन् । एक सटमा खिचिएको बालमनोविज्ञानमा आधारित लघुचलचित्र घुर्राको लेखन तथा निर्देशन रंगकर्मी…