७ जेष्ठ २०८१, सोमबार | May 21, 2024

संगितकार सन्तोष केसी नयाँ गीत “पियारु” सार्वजनिक

बुटवल । गायक तथा संगितकार सन्तोष केसी नयाँ गीत “पियारु” सार्वजनिक भएको छ । नेपाली लोकदोहोरी “नाका थुनेको” बाट नेपाली कला क्षेत्रमा होमिएका सन्तोष केसीले सार्वजनिक गरेको “पियारु” गीतमा सन्तोष केसी र कमला पोखरेलको स्वर रहेको छ । गीतमा सुरज गैह्रेको शब्द रहेको छ । त्यस्तै, गीतमा संगीत र थेगो सन्तोषकै रहेको छ । चोखो…