२० मंसिर २०८२, शनिबार | December 6, 2025

भयावह संक्रमणले बाँके रोइरहेको छ, चित्कार सुन्ने फुर्सद छैन मुख्यमन्त्रीलाई

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले काठमाडौमा शिलान्यास भएको एमाले मुख्यालयको अलिशान महलको फोटो सामाजिक सञ्जालमा पोष्ट गरिरहँदा प्रदेशकै एउटा जिल्ला बाँकेको अस्पतालहरुमा एक सर्को अक्सिजन नपाएर कोरोनाका बिरामीहरु फुक्लु फुक्लु मृत्युवरण गरिरहेका छन् । प्रदेशका मुख्यमन्त्रीले धरहराको फोटो पोष्ट गरेर प्रधानमन्त्रीको भजन गाईरहँदा बाँकेका फ्रन्टलाइनर स्वास्थकर्मीहरुले कोरोना संक्रमणले छट्पटाइरहेका संक्रमितलाई अस्पतालका बेड दिन नसकेकोमा भोगेको…