५ पुस २०८२, शनिबार | December 20, 2025

परराष्ट्र मन्त्रालय बोल्यो : चीनसँग कुनै सीमा विवाद छैन

काठमाडौं । सरकारले चीनसँग कुनै सीमा विवाद नभएको प्रष्ट पारेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ती जारी गर्दै चीनसँग नेपालको सीमा विवाद नभएको स्पष्ट पारेको हो । कृषि मन्त्रालयको नाममा तीन वर्ष अघि प्रकाशित एक रिपोर्टका आधारमा चीनले नेपालको सीमा मिचेको समाचार प्रकाशित भएको थियो । गत नोभेम्बरमा भारतले नयाँ नक्शा जारी गरेपछि नेपालमा विरोध…