७ पुस २०८२, सोमबार | December 22, 2025

भाजपाको निमन्त्रणामा नेपाली कांग्रेसको प्रतिनिधिमण्डल भारत भ्रमणमा जाँदै

काठमाडौं । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा नेपाली कांग्रेसको प्रतिनिधिमण्डल भारत भ्रमणमा जाने भएको छ । कांग्रेस सहमहामन्त्री एवं पूर्वपरराष्ट्रमन्त्री प्रकाशशरण महतको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिमण्डल नयाँ दिल्ली जान लागेको हो । भारतसँग सम्बन्ध सुधारका लागि नेपालको मुख्य सत्तारुढ दल कांग्रेसको टोलीले नयाँ दिल्लीमा राजनीतिक भेटभाट गर्नेछ । भाजपाका विदेश विभाग प्रमुख…