काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि संसदीय समिति पनि पुनः सक्रिय बन्न थालेका छन् । मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बसेको छ । बैठकमा विपद् र दैविक प्रकोप सम्बन्धि विषयमा मन्त्रीलाई बोलाएर छलफल गर्ने निर्णय भएको भएको छ । बैठकमा सभापति शशी श्रेष्ठले शुक्रबार सम्बन्धित मन्त्रीलाई बोलाएर यस विषयमा छलफल गर्ने बताइन । बैठकमा…