२८ पुस २०८२, सोमबार | January 12, 2026

रुपन्देहीमा भन्सार छलेर नेपाल भित्र्याइएकाे ठुलो परिमाणको चिनी बरामद

बुटवल । रुपन्देहीमा भन्सार छलेर नेपाल भित्र्याइएकाे ठुलो परिमाणको चिनी रुपन्देही प्रहरीले बरामद गरेको छ । प्रहरीले सुराकीका आधारमा रुपन्देहीको सिद्धार्थनगर ४ उद्योगपुरीबाट ५८ बोरा भन्सार नतिरेको चिनी बरामद गरेको हो । भन्सार छलेर नेपाल भित्र्याइएकाे सो परिमाणको चिनी सहित रचना स्टोरका संचालक देवप्रसाद श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठको गोदामबाट २ लाख…