१४ माघ २०८२, बुधबार | January 29, 2026

राष्ट्रियसभा उप-निर्वाचन : तोकिएको समयसीमा सकियो, ३३८ मत खस्यो, १० मतदाता अनुपस्थित

काठमाडौं । राष्ट्रियसभाको उपनिर्वाचनमा मतदानका लागि तोकिएको दिउँसो ३ बजे सममको समय सकिएको छ । दिउँसो ३ बजेसम्म तोकिएको मतदानको अवधि सकिँदा कुल ३३८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । राष्ट्रियसभाको सदस्य पदका लागि भएको उपनिर्वाचनमा बागमती प्रदेशका कुल मतदाता ३४७ मध्ये १० जना मतदानमा अनुपस्थित रहे । प्रदेशसभाका १०९ र स्थानीय तहका २३८…