बुटवल । अक्सिजन उपलब्धताको सुनिश्चितता नभएपछि धमाधम निजी समुदायले सञ्चालन गरेका मेडिकल कलेज र अस्पतालहरुले कोरोना संक्रमितको भर्ना बन्द गर्न थालेका छन् । काठमाडौंका ४ अस्पतालले अक्सिजन नभएको भन्दै कोरोना संक्रमितको उपचारबाट पछि हटेको भोलिपल्ट भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजले २७ गतेबाट नयाँ कोरोना संक्रमितको भर्ना नलिने सुचना जारी गरेको छ । कलेजले आज बिज्ञप्ति…