५ माघ २०८२, सोमबार | January 19, 2026

सिरहाका एक व्यवसायीको गोली हानी हत्या : एक जना पक्राउ, घटनास्थलमा कुकुर परिचालन

सिरहा । सिरहामा एक व्यवसायीको गएराति गोली हानेर हत्या भएको छ । लहान नगरपालिका-२३ का सुनचाँदी व्यवसायी प्रदीपकुमार विश्वकर्माको लुटेरा समूहले गोली तथा धारिलो हतियार प्रहार गरी हत्या गरेको हो । लहान नगरपालिका-२३ गड्डाचोक डेरा गरी बस्ने अन्दाजी ४५ वर्षीय प्रदीपकुमार विश्वकर्माको लुटेरा समूहको आक्रमणमा परी मृत्यु भएको प्रहरीले जनाएको छ । मृतककी श्रीमती ३५…