१८ चैत्र २०८२, बुधबार | April 1, 2026

नेपाल पक्षीय सांसदहरु संसद सचिवालयमा, पौडेल र नेम्वाङले नेपाल फकाउँदै

काठमाडौं । पार्टीलाई २०७५ जेठ २ अघिको अवस्थामा फर्काउनुपर्ने माग पुरा नभए सांसद पदबाट राजीनामा दिने योजना बनाएको एमालेको नेपाल खनाल पक्षका सांसदहरु संसद सचिवालयमा भेला हुन थालेका छन् । शनिबार राति अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई २४ घण्टे अल्टिमेटम दिएको नेपाल पक्षका सांसदहरुले हिजै व्यक्तिगत राजीनामापत्रमा हस्ताक्षर गरेका थिए । राजीनामा दिनुपर्ने अन्तिम…