नेपालगन्ज । बाँकेमा धेरै दिनपछि थपिने संक्रमित भन्दा डिस्चार्ज हुनेको संख्या धेरै देखिएको छ । जिल्लामा ३२३ जना नयाँ संक्रमित थपिँदा आज ४०९ जना कोरोना मुक्त भएका छन् । आज मात्र १७८ महिला र २३१ पुरुष कोरोना मुक्त भएर डिस्चार्ज गरिएको डीसीसीएमसी बाँकेले जनाएको छ । आज भेरी अस्पतालको पीसीआर प्रयोगशालामा ३०५ नमुना परीक्षण गर्दा…