८ माघ २०८२, बिहिबार | January 22, 2026

पुष्पकमल दाहाल प्रचण्ड नेकपा संसदीय दलको नेतामा चयन

काठमाडौं । प्रचण्ड नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेता चयन गरेको छ । प्रचण्ड नेपाल पक्षको नेकपानिकट सांसदहरुको बैठकले प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरेको हो । गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड नेपाल पक्षले ओलीलाई कारवाही गरेर प्रचण्डलाई दलको नेता भएको…