काठमाडौं । आइतबार कोरोना भाइरसका १ हजार ४७७ जना नयाँ संक्रमित थपिएका छन् । दोस्रो ठूलो चाड तिहारको समयमा पीसीआर परीक्षण हुँदा संक्रमितको संख्या पनि घटेको देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार देशभर १ हजार ४७७ जना मात्रै संक्रमित थपिएका हुन् । यससँगै देशभर कुल संक्रमितको संख्या…