५ पुस २०८२, शनिबार | December 20, 2025

कोरोना संक्रमणबाट १९ देशमा २८४ नेपालीको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस ९कोभिड–१९० संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार साउदी अरबमा थप एकजना नेपालीको कोरोना संक्रमणबाट निधन भएको हो । एनआरएनएको स्वास्थ्य समितिका संयोजक डा। सञ्जीव सापकोटाका अनुसार विदेशमा ४२ देशमा रहेका नेपालीमध्ये ४२ हजार ७ सय ५२ जना नेपाली…