काठमाडौं । मंगलबार कोरोना भाइरसका २ हजार ७३६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलरबार अपरान्ह अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार २ हजार ७३६ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै हालसम्म संक्रमित हुनेको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ । मन्त्रालयका अनुसार मंगलबार निको हुनेको संख्या भने निकै…