काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को आन्तरिक मूल्यांकनको प्राप्ताङ्क मंसिर ८ गतेभित्र परीक्ष नियन्त्रण कार्यालयमा पठाइसक्न निर्देशन दिएको छ । बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले सूचना प्रकाशित गरी मंसिर ८ गतेभित्र कार्यविधिअनुसार आन्तरिक मूल्यांकन प्राप्ताङ्क बोर्डका सम्बन्धित कार्यालयहरुमा पठाउन निर्देशन दिएको हो । विशेष परिस्थितिका कारण यसवर्ष बोर्डले कक्षा १२ का लागि नयाँ कार्यविधि…