१ पुस २०८२, मंगलबार | December 16, 2025

नेकपा अध्यक्षद्वयबीच भेटवार्ता, चर्चा मन्त्रीकै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा अध्यक्षद्वयबीच पार्टी सचिवालय बैठकले गरेका निर्णयहरु अघि बढाउने विषयमा छलफल भएको बताइएको छ । सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका लागि दुई अध्यक्षबीच छलफल गर्ने अनौपचारिक सहमति भएको थियो । यसैगरी पार्टीको सांगठनिक एकता…