काठमाडौं । अधिकारकर्मी तथा अधिवक्ता गोविन्द बन्दीले मंसिर ३० गतेको संवैधानिक परिषदको बैठकले नियुक्तिका लागि गरेको सिफरिसका आधारमा गरिएको संवैधानिक निकायका पदाधिकारी नियुक्ति असंवैधानिक भएको बताएका छन् । खबरकुरासँग कुरा गर्दै अधिवक्ता बन्दीले विभिन्न संवैधानिक आयोगहरुमा सिफारिसमा परेकाहरुलाई सिफारिसको मितिले ४५ दिन गुजारेर आज गरिएको सपथ ग्रहण गैरकानुनी र असंवैधानिध भएको बताएका हुन् । अधिवक्ता बन्दीले…