१६ पुस २०८२, बुधबार | December 31, 2025

रुपन्देहीमा भाद्र १४ गते सम्मका लागि निषेधाज्ञा, तोकिएकालाई बाहेक सर्वसाधारणलाई हिँडडुल गर्न समेत निषेध

बुटवल । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भाद्र १४ गते सम्मका लागि जारी निषेधाज्ञालाई निरन्तरता दिएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थलले आदेश जारी गर्दै भाद्र ७ गते राती १२ बजेबाट भाद्र १४ गते राती १२ बजे सम्म तोकिएका अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरु सञ्चालन गर्न निषेध गरेको उल्लेख गरिएको छ । जारी आदेशमा…