काठमाडौं । नेपालमा पछिल्ला केहिदिन यता कोरोना भाइरसका संक्रमित तिब्र गतिमा बढिरहेका छन् । संक्रमित बढेसँगै मृत्यु हुनेको संख्या पनि रफ्तारमै बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ४८४ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १० हजार ४८१ जनामा गरिएको पीसीआर परीक्षणमा ४८४ जना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता…