१५ पुस २०८२, मंगलबार | December 30, 2025

सप्तरीमा थप एक जना कोरोना संक्रमितको मृत्यु

सप्तरी । सप्तरीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार मंगलबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका-८ घर भई राजविराज-६ स्थित सिरहा रोड बस्दै आएका ८० वर्षीय वृद्धको मृत्यु भएको हो । ४ दिनअघि ज्वरो आएपछि उनले स्वाब परीक्षण गर्न दिएका थिए । मंगलबार राति रिपोर्ट पोजिटिभ आएपछि आइसोलेसनमा भर्ना हुनका…