विराटनगर । कोरोना भाइरसको संक्रमणबाट विराटनगरमा अर्का एक व्यक्तिको ज्यान गएको छ । कोशी अस्पताल विराटनगरको आइसोलेसन कक्षमा शुक्रबार बिहान मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारको लागि अस्पताल ल्याइएका ती पुरुषको भर्ना भएलगत्तै बिहान ९४० बजे मृत्यु भएको हो । मृतकको कोरोना भाइरसको जस्तै लक्षण…