१४ पुस २०८२, सोमबार | December 29, 2025

कैदीबन्दीको पिसिआर परीक्षण गराउन उच्च अदालतको अन्तरिम आदेश

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले कारागार तथा बाल सुधार गृहमा रहेका कैदीबन्दी तथा बालबालिकासित दिनानुदिन सम्पर्कमा आउने सुरक्षाकर्मी र कर्मचारीको पिसिआर परीक्षण गराउन अन्तिरिम आदेश जारी गरेको छ । उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासका न्यायाधीश हेमराज पन्तको एकल ईजलासले कैदीबन्दी तथा बालसुधार गृहमा रहेका बालबालिकासँग संसर्गमा रहने सुरक्षाकर्मी र कर्मचारीहरुको पिसिआर परीक्ष्ण गराउन…