काठमाडौं । अमेरिकाले कोरोना भाइरसको रोकथाम विरुद्ध नेपाली सेनालाई स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ । अमेरिकी राजदूत रेण्डी बेरीले नेपाली सेनाका प्रधान सेनापनि पूर्णचन्द्र थापालाई ४ लाख ५० हजार अमेरिकी डलरबराबरका सहयोग सामाग्री हस्तान्तरण गरेका हुन् । जंगी अड्डामा आयोजित कार्यक्रमका बीच कोभिड- १९ महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणको लागि राष्ट्रिय अभियान योजना २०७७ को…