११ पुस २०८२, शुक्रबार | December 26, 2025

विदेशी बुहारीलाई बिहेलगत्तै नागरिकता दिन किन खोज्यो काँग्रेसले ! यस्तो छ तर्क

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विदेशी बुहारीलाई नेपालीसँग बिहे भए लगत्तै अंगीकृत नागरिकता दिनुपर्ने अडान राखेपछि देशैभर तरङ्ग बढेको छ । विदेशी बुहारीलाई बिहे गर्ने वित्तिकै नागरिकता दिन नहुने, केही वर्ष पछि मात्र नागरिकता दिनुपर्ने माग बढिरहेको छ । तर काँग्रेसले आश्चर्यजनक ढंगले बिहे लगत्तै विदेशी बुहारीले चाहेमा नारिकता दिनुपर्ने मागलाई पुनः दोहोर्‍याएको…