११ पुस २०८२, शुक्रबार | December 26, 2025

लुम्बिनी गुरुयोजना क्षेत्रको अध्ययन सुरु

कपिलवस्तु । लुम्बिनी विकास कोषको बोर्ड बैठकबाट गठित बिहार निर्माणको अवस्था अध्ययन उप–समितिले कामलाई तीव्रता दिए संगै बृहत लुम्बिनी गुरुयोजना क्षेत्र को वस्तुस्थितिको अध्ययन, अवलोकन तथा प्रतिवदेन लेखन कार्य सुरु गरिएको छ । सम्झौता भएर पनि बन्न बाँकी रहेका विहार तथा सम्झौता गरिएका ३ वटा होटेलहरुकोे स्थलगत अध्ययन गरी समितिले प्रतिवेदन तयार पार्न तयारी गरेको…