काठमाडौं । संघीय संसदको प्रतिनिधिसभाबाट सर्वसम्मत पास भएको संविधान संशोधन विधेयकमाथि राष्ट्रिय सभामा बिहीबार मतदान हुँदैछ । भारतीय अतिक्रमणका विरुद्ध एकमत भएका सबै राजनीतिक दलहरु संसदको माथिल्लो सदन राष्ट्रिय सभामा आज मतदान हुन लागेको हो । प्रतिनिधिसभाले जेठ ३१ गते सर्वसम्मत पारित गरेको विधेयकलाई राष्ट्रिय सभामा असार १ गते पेश गरिएको थियो । सोही दिन…