११ पुस २०८२, शुक्रबार | December 26, 2025

अर्घाखाँची जुकेना हरि माविको क्वारेन्टिनमा बसेका एकजनाले गरे आत्महत्या

अर्घाखाँची । क्वारेन्टिनमा बसेका अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर ५ जुकेनाका एक जनाले आत्महत्या गरेका छन । जुकेनाको हरि माविको क्वारेन्टिनमा बसेका ४५ वर्षिय देब बहादुर वि.कले गएराति आत्महत्या गरेको नगरप्रमुख सुर्यप्रसाद अधिकारीले बताउनुभयो । गत जेठ १० गते भारतबाट घर फर्किएका बि।क।को आरडिटी रिपोट पोजेटिभ आएपछि पिसिआर परिक्षणका लागि स्वाब संकलन गरी पठाइएको भए…