२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

कोरोना महामारी : विदेशमा मात्र १ सय ९१ जना नेपालीको निधन; ५८ देशका ४६ हजार ३१२ जनाको उद्धार

लन्डन । विश्वभर महामारीका रुपमा फैसिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण विदेशमा मात्र १ सय ९१ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार भारतमा यो साता थप २ जनाको कोरोनाका कारणले निधन भए पछि विदेशमा मृत्यु हुने नेपालीको संख्यामा वृद्धि भएको हो । शनिबार साँझसम्म नेपाल सहित विश्वभर २ सय ६४…