२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

बाँकेमा शनिबार थपिए २० जना, थपिनेमा अधिकांस नेपालगन्ज उपमहानगरका बासिन्दा

नेपालगन्ज। बाँकेमा आज पनि थप २० जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा परिक्षण गरिएको पीसीआर रिपोर्टमा २० जनामा संक्रमण देखिएको हो । शनिबार नयाँ थपिएका संक्रमितहरुमध्ये कोहलपुर नगरपालिका वडा नं. ५ का १ जना पुरुष र वडा नं. ११ का ३ जना पुरुष रहेका छन भने नेपालगञ्जका ६ जना महिला…