काठमाडौं । कोरोना भाइरसका संक्रमित फेरि ९ जना थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा थप ९ जनामा कोरोना संक्रमण देखिएको जनाएको छ । स्वास्थ्य मन्त्रालयले बिज्ञप्ति जारी गर्दै विभिन्न जिल्लामा थप ९ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएको छ । अब संक्रमितको संख्या ५ सय १६ पुगेको छ ।पछिल्ला संक्रमित मकवानपुरमा १, भक्तपुरमा…