खजुरा । कोरोना संक्रमण भई बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराईरहनुभएका २१ जना संक्रमितहरुलाई निको भएर भोली डिस्चार्ज गरिने भएको छ । बाँकेका पहिलो संक्रमित ६० बर्षिय पुरुषसहित २१ जना एकै पटक कोरोना भाइरसबाट मुक्त भएर घर फर्किन लागेका हुन् । दोस्रो पटक गरीएको पिसिआर परीक्षणमा उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि २० दिनको अस्पताल…