काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी युवतीको परिवारका सदस्यहरुलाई कोरोना संक्रमण नभएको पुष्टि भएको छ । २९ वर्षीया युवतीको नवजात शिशु र उनको श्रीमानसहित परिवारका ५ सदस्यमा कोरोना संक्रमण नदेखिएको धुलिखेल अस्पतालले जनाएको छ । युवतीलाई संक्रमण भएको पुष्टि भएलगत्तै परिवारका सदस्यहरुलाई आइसोलेसनमा राखेर स्वाव परीक्षण गरिएको थियो । गत बिहीबार…