७ पुस २०८२, सोमबार | December 22, 2025

दुःख हटाउन सके निर्वाण प्राप्त हुन्छ : गौतम बुद्ध

रुपन्देही । बिहीबार २५६४ औँ बुद्धजयन्ती विश्वभर मनाइएको छ । बुद्ध जन्मस्थल लुम्बिनीसहित विभिन्न स्थानमा गौतम बुद्धप्रति श्रद्धा र भक्ति प्रकट गरी बुद्ध जयन्ती मनाउने गरिन्छ । कोभिड–१९ को जोखिमका कारण यसपटक औपचारिक कार्यक्रम भने आयोजना गरिएन । यस वर्ष बुद्ध जन्मस्थलमा मनाइने बुद्धजयन्तीका सबै कार्यक्रम स्थगन गरियो । औपचारिक कार्यक्रम स्थगन भए पनि आज…