७ पुस २०८२, सोमबार | December 22, 2025

ताप्लेजुङको सदरमुकाममा आगलागी, ७ घर जले

ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा आज गएराती भिषण आगलागी भएको छ । गएराति १० बजेदेखि लागेको आगो अहिले बिहान साढे ५ बजेतिर नियन्त्रणमा आएको छ । आगलागीबाट सदरमुकाममा ७ वटा घर र पाँच वटा घुम्ती पसल जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । स्थानीय भट्टराई होटल एण्ड लजबाट सुरु भएको आगलागी…