नेपालगन्ज । बाँकेमा पछिल्लो २४ घण्टामा ४० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य कायाएलय बाँकेका अनुसार बाँकमा २५ जना पुरुष र १५ जना महिलामा संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्ज र बागेश्वरी प्रयोगशालामा भएको पीसीआर परीक्षणमा नेपालगन्जका २४ जना, राष्ट्रिय वाणिज्य बैंकका ५ जना कर्मचारी, नेपाल प्रहरी ४ जना , डुडुवा गाउँपालिकाका…