३ पुस २०८२, बिहिबार | December 18, 2025

कतै वर्षा कतै हिमपात : यस्तो छ मौसमको अवस्था

काठमाडौ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । जसका कारण पश्चिमी भागमा सामान्य र बाँकी भागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ । आगामी २४ घण्टामा पहाडी भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको भन्दै महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ । आगमी तीन…