४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

नयाँ प्रतिबन्धले अफगानिस्तानमा महिला थप आक्रोशित

काबुल । अफगानिस्तानमा तालिबानले सत्ता नियन्त्रणमा लिएपछि महिला र छात्राहरूको अधिकारमा निरन्तर कडाइ र बन्देज बढाइएको छ । सोमबार तालिबानले महिलाहरूको अधिकार र स्वतन्त्रतामा थप कडा पार्दै जाने सङ्केत गरेको छ। महिलाहरूलाई काममा पहुँच कम गर्ने र केटीहरूलाई विद्यालय जानबाट रोक्ने लगायतका कदमहरू चाल्न थालिएको छ। तालिबानको विगतको शासन क्रूर एवं दमनकारी रहेकाले यस पटक…