६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

पाकिस्तानमा निर्वाचन सकिएको १२ दिन बितिसक्दा पनि सरकार गठन हुन सकेन

इस्लामबाद । पाकिस्तानमा सरकार गठनका लागि नवाज शरीफको पार्टी पीएमएल–एन र बिलावल भुट्टो जरदारीको पार्टी पीपीपीबीच सहमति भएको छ । यसबारे जानकारी दिँदै पार्टीका वरिष्ठ अधिकारीहरूले सहमतिअनुसार ७२ वर्षीय शहबाज शरीफ पाकिस्तानको प्रधानमन्त्री बन्ने र बिलावलका पिता आसिफ अली जरदारी फेरि राष्ट्रपति बन्ने भएका छन् । संयुक्त पत्रकार सम्मेलनमा जानकारी दिँदै बिलावल भुट्टो जरदारीले भने,…