हङकङ र सिनजियाङको विषयमा चीनलाई ७० देशले समर्थन गरेका छन् । संयुक्त राष्ट्र संघको ७५ औं महासभाको जारी बैठकमा हङकङ र सिनजियाङसम्बन्धी मुद्दामा ७० देशको समर्थन प्राप्त भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले अन्य कुनै पनि देशमा अस्थिरता, धर्मनिरपेक्षता या अशान्त पैदा गर्ने कुनै पनि विदेशी शक्तिको विरोध गर्ने…