११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

अमेरिका र चीन ११५ प्रतिशत कर कटौती गर्न सहमत

काठमाडौं। चीन र संयुक्त राज्य अमेरिकाले व्यापार युद्ध तनाव कम गर्ने उद्देश्यले वार्तालाई विस्तार गर्ने तयारी गर्दा एकअर्का विरुद्ध लगाएका केही भारी व्यापार शुल्कहरू निलम्बन गर्न सहमत भएका छन्। स्वीट्जरल्याण्डको जेनेभामा दुई दिने व्यापार वार्तापछि सोमबार दुई देशले संयुक्त वक्तव्य जारी गरेका हुन् । सहमतिअनुसार दुवै मुलुकले एकअर्कालाई लगाउँदै आएको करमा ९० दिनसम्म ११५ प्रतिशत…