२१ कार्तिक २०८३, शनिबार | November 8, 2026

नेपालगन्जको प्रादेशिक महोत्सव : मार्सी चामलको भात र योमरी

नेपालगन्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईको भान्छा, तत्कालिका नेकपाका अध्यक्ष द्वय प्रचण्ड र केपी ओली अनी मार्सी चामलको भात । कुनै बेला यो फोटो सामाजिक सञ्जालमा निकै नै भाइरल बन्ने पुगेको थियो । अहिले भने मार्सीको भात खुवाउने प्रसाई र खाने प्रचण्ड र केपी फरक फरक ध्रुवमा पुगिसकेका छन् । उनीहरु फरक ध्रुवमा पुगेपनि मार्सी…