२१ कार्तिक २०८३, शनिबार | November 8, 2026

बुटवल लेडी जेसीज र बुटवल जेसीजद्वारा सहिदको सालिकमा माल्यार्पण कार्यक्रम

बुटवल । बुटवल लेडी जेसीज र बुटवल जेसीजको संयुक्त आयोजनामा बुटवलस्थित मणिमुकुन्द सेन उद्दान, फूलबारीमा रहेको सहिद स्मृति पार्कमा सहिदहरुको सालिकमा माल्यार्पण कार्यक्रम गरिएको छ । आज माघ १६ गते सहिद दिवसको दिन पारेर देश र समाज निर्माणमा आफ्नो जीवन आहुति गर्ने महान सहिदहरुप्रति सम्मानसहिद माल्यार्पण गरिएको थियो । कार्यक्रममा बुटवल जेसीजका पुर्व अध्यक्ष एवम्…