कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई आर्थिक भार पार्न थालेपछि धनगढी उपमहानगरपालिकाले उपमहानगर क्षेत्रमा संचालित निजी विद्यालयहरुलाई आफुखुसी पाठ्यपुस्तक परिवर्तन गर्न रोक लगाएको छ । उपमहानगरले एक सूचना जारी गर्दै उपमहानगरपालिकाको अनुमति बिना पाठ्यपुस्तक परिवर्तन नगर्न संस्थागत विद्यालयहरुलाई निर्देशन दिएको हो । हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन गरी अभिभावकहरुमा थप आर्थिक बोझ…