नेपालगन्ज । बाँकेमा जारी नेकपा एमालेको नवौं जिल्ला अधिवेशनमा सर्व सम्मतको प्रयास कमजोर हुँदै गएको छ । ३ वर्षे कार्यकालका लागि ३ जनाले प्यानल सहित उम्मेदवारी दर्ता गराएपछि सर्वसम्मतको प्रयास कमजोर हुँदै गएको हो । कार्यकालको नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा तीन जनाको उम्मेदारी परेको छ । शुक्रबारदेखि सुरु भएको नवौं अधिवेशनमा शनिबार साँझ उम्मेदारी…