७ जेष्ठ २०८१, सोमबार | May 21, 2024

नेवाः सेवा समिति १४ औ वर्षमा, खबरकुराकर्मी श्रेष्ठ सम्मानित

बुटवल । नेवारी संस्कार संस्कृति संरक्षणसंगै सामाजिक कार्यमा अग्रसर हुने उद्देश्यले बुटवलमा क्रियाशिल श्री नेवाः सेवा समिति स्थापनाको १४ वर्ष पुगेको छ । समितिले १४ औ वार्षिक उत्सव तथा साधारण विविध कार्यक्रमगरि सम्पन्न गरेको छ । साधारणसभाको एक समारोहका बिच समाजसेवी रबिन्द्र गोपाल लाकौलले उद्घाटन गरे । उदघाटन कार्यक्रममा बोल्दै नेवाः दय दबुका केन्द्रीय सदस्य…