२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

लियो जिल्ला परिषद ३२५ पीको डिस्ट्रिक्ट इन्स्टलेसन, मेगा लियो इन्स्टलेसन र प्रथम काउन्सिल मिटिङ सम्पन्न

बुटवल । लियो जिल्ला परिषद ३२५ पी नेपाल वर्ष २०२४/२५ को डिस्ट्रिक्ट इन्स्टलेसन, मेगा लियो इन्स्टलेसन र प्रथम काउन्सिल मिटिङ सम्पन्न भएको छ । लियो जिल्ला परिषद ३२५ पी नेपालको आयोजना र लियो क्लब अफ बुटवल स्टार्सको आतिथ्यतामा तिलोत्तमा स्थित होटल एसआरमा कार्यक्रम सम्पन्न भएको हो । लियो जिल्ला परिषद ३२५ पि नेपालकि अध्यक्ष श्रद्धा…